Tag: IPO RESULT

सामलिङ्ग पावर कम्पनीको IPO दोश्रो दिन : १९ गुणा बढी आवेदन

सामलिङ्ग पावर कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री हिजो देखि खुल्ला रहेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको छ। सिडिएससि बाट प्राप्त जानकारी अनुसार आज दोश्रो दिनको साझ ५:०३ बजे सम्ममा १० लाख ६३ हजार २ सय…