“विदेशमा तपाईंमाथि मुद्दा छ” भन्दै फोन गरेर १ करोड १८ लाख दिरहाम ठगी: दुबई प्रहरीले दुई जना पक्राउ गर्यो
सरकारी वा अन्तर्राष्ट्रिय संस्थाको कर्मचारी भएको बहाना गरी "मुद्दा" को डर देखाएर विदेशका खातामा पैसा पठाउन लगाउने दुई जनालाई दुबई प्रहरीले पक्राउ गरेको छ।







