2026-10-24, शनिबार
ताजा
विदेशमा मृत्यु भएका श्रमिकको शव दसैँ, तिहार र छठमा पनि घरसम्म निःशुल्क: वैदेशिक रोजगार बोर्डको २४ घण्टे सेवायुएई: अबुधाबी दूतावासमा १८५ जनाको नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्जापानमा केयर क्षेत्रको SSW कोटा २०,००० बढाउने प्रस्ताव, फुड सर्भिसको भान्सा काम फेरि खुल्ने सम्भावनाकतारको सिलाइन र खोर अल–उदैदमा किनारबाट ३० मिटरभित्र गाडी चलाए जेल वा १ लाख रियालसम्म जरिवानामलेसियामा विदेशी कामदारलाई क्यासियर र पसलमा काम लगाउनेमाथि कडाइको माग: स्वीकृत पेसामै सीमित गर्न MEF को जोडमलेसियामा १७ लाखभन्दा बढी विदेशी कामदारको EPF योगदान: २ प्रतिशत दर “कम” भएको अर्थ मन्त्रालयको भनाइकुवेतको जहरा औद्योगिक क्षेत्रमा सुरक्षा अभियान: परिचयपत्र नबोकेका २१ सहित दर्जनौँ पक्राउकुवेतबाट हवाई टिकट किन्दा विमानस्थल शुल्क अब छुट्टै देखिने: DGCA ले भन्यो– सबै शुल्क नयाँ होइनन्

वैदेशिक रोजगार

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष लगायत आधिकारिक निकायका सूचना र नेपालबाट वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक जानकारी।

3 समाचार

विदेशमा मृत्यु भएका श्रमिकको शव दसैँ, तिहार र छठमा पनि घरसम्म निःशुल्क: वैदेशिक रोजगार बोर्डको २४ घण्टे सेवा

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८(क) अनुसार विदेशमा मृत्यु भएका श्रमिकको शव विमानस्थलबाट घरसम्म निःशुल्क। चाडपर्वको बिदामा पनि २४ घण्टा सेवा, टोल–फ्री ११४१।

55 मिनेट अघि

मलेसियाले छानेका २५ म्यानपावरमाथि छानबिन अधिकृत, २५० माथि प्रशासनिक सोधपुछ

वैदेशिक रोजगार विभागले मलेसियाको FWCMS मा प्रिन्सिपल तोकिएका २५ म्यानपावरमाथि दफा ६१ अनुसार छानबिन अधिकृत नियुक्त गरी विस्तृत अनुसन्धान सुरु गरेको छ।

1 दिन अघि
मलेसिया

मलेसिया जाने कामदारबाट मेडिकलमा थप शुल्क लिएको आरोपमा चार स्वास्थ्य सेवा सञ्चालक पक्राउ, भर्ती विवाद झन् चर्कियो

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सरकारले तोकेभन्दा बढी “बायोमेडिकल सेवा शुल्क” उठाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चार स्वास्थ्य सेवा सञ्चालक पक्राउ गरेको छ। श्रम मन्त्रालयका अधिकारी भने यो शुल्क दुई देशको समितिले स्वीकृत गरेको बताउँछन्।

अक्टोबर 16, 20263 मिनेट