वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदल
वैदेशिक रोजगारीको नाममा हुने ठगी, सम्झौता उल्लङ्घन, कन्सल्टेन्सी ठगी, भिजिट भिसामा हुने मानव बेचबिखन र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले सम्बद्ध निकायका प्रतिनिधि रहेको विशेष कार्यदल गठन गरेको छ।







