साउदीमा मिसाइल वा ड्रोन रोकिएको भिडियो खिचे र शेयर गरे कानुनी कारबाही: गृह मन्त्रालयको चेतावनी
साउदी गृह मन्त्रालयले मिसाइल र ड्रोन रोक्ने कारबाही तथा त्यसका टुक्रा खसेका ठाउँको भिडियो, फोटो वा जानकारी खिच्ने, प्रकाशित गर्ने वा शेयर गर्नेलाई कानुनी दायित्व लाग्ने चेतावनी दिएको छ।







