तपाईं बसेको देशमा भएका घटना, नेपाली समुदायका कार्यक्रम, काम लाग्ने सूचना, वा नेपालीले चलाएको व्यापार र सफलताका कथा खाडी न्युजमा पठाउनुहोस्। सम्पादकले जाँचेर प्रकाशित गरेपछि तपाईंलाई इमेलमा लिंक पठाइन्छ, अनि साथीहरूसँग शेयर गर्न सक्नुहुन्छ।
- सत्य र प्रमाणित जानकारी मात्र पठाउनुहोस्। अफवाह वा अरूको बदनाम गर्ने सामग्री प्रकाशित हुँदैन।
- सम्भव भए स्पष्ट फोटो पनि राख्नुहोस्।
- तपाईंको फोन नम्बर सार्वजनिक गरिँदैन।