साउदीमा ड्रोन आक्रमणमा मारिएका भरत महतोको परिवारलाई कम्पनीले १ लाख ८१ हजार रियाल दिने, श्रम स्वीकृति सकिएकाले कोष र बीमा नपाउने
साउदीको शयबाहमा ड्रोन आक्रमणमा ज्यान गुमाएका महोत्तरीका भरत महतोको परिवारलाई कम्पनीले १ लाख ८१ हजार रियाल दिने भएको छ, तर श्रम स्वीकृति सकिएकाले कल्याणकारी कोष र बीमा पाउने छैन।







