कतारमा यो हप्ता आर्द्रता र कुहिरो: राति र बिहानै दृश्यता शून्यसम्म झर्न सक्ने, सवारी चालक सावधान
कतारको मौसम विभागले आउँदो हप्ताभर आर्द्र मौसम रहने र राति तथा बिहानीपख कुहिरो लाग्दा केही ठाउँमा दृश्यता २ किलोमिटरभन्दा कम, कहिलेकाहीँ शून्यको नजिक पुग्न सक्ने चेतावनी दिएको छ।







