दुबई–शारजाह इमिरेट्स रोड (E611) नोभेम्बर १५ सम्म हरेक राति १ देखि ५ बजेसम्म बन्द: सिफ्टमा जाने कामदार र चालकलाई असर
इतिहाद रेलको निर्माण कार्यका कारण दुबईबाट शारजाह जाने इमिरेट्स रोड (E611) अक्टोबर ३० देखि नोभेम्बर १५ सम्म हरेक राति १ देखि बिहान ५ बजेसम्म बन्द रहनेछ।







