मलेसियाको पेनाङमा ५१ ठाउँ आकस्मिक बाढीको उच्च जोखिममा: कुन क्षेत्र, के तयारी, के गर्ने?
उत्तरपूर्वी मनसुनका बेला पेनाङ टापु र सेबेराङ पेराईका ५१ ठाउँ आकस्मिक बाढीको उच्च जोखिममा रहेको फायर तथा उद्धार विभागले जनाएको छ।
1051 समाचार
उत्तरपूर्वी मनसुनका बेला पेनाङ टापु र सेबेराङ पेराईका ५१ ठाउँ आकस्मिक बाढीको उच्च जोखिममा रहेको फायर तथा उद्धार विभागले जनाएको छ।
मलेसिया एयरलाइन्सले बुकिङ प्रणाली चलाउने अमाडियसमा भएको साइबर घटनामा अगस्ट २०२३ देखि सेप्टेम्बर २०२६ सम्मका केही ग्राहकको व्यक्तिगत विवरण चुहिएको हुन सक्ने चेतावनी दिएको छ।
कुवेत आउँदा लागूऔषधजन्य औषधि १५ दिन र मनोप्रभावी औषधि एक महिनाको मात्रामा मात्र, पूर्वस्वीकृति र प्रेस्क्रिप्सनसहित। खसखस, सुँगुरको मासु र मदिरा निषेधित।
कुवेती सेनाले नोभेम्बर १ देखि ५ सम्म दक्षिणी कुवेतमा प्रत्यक्ष गोली प्रयोग गरेर सैन्य अभ्यास गर्ने भएको छ। नागरिक र बासिन्दालाई तालिकामा ध्यान दिन आग्रह।
कहरमाले "वतन" अभ्यासअन्तर्गत नोभेम्बर १ देखि अर्को सूचना नआउन्जेल जेरयान नेजाइमा क्षेत्रमा पानी आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।
कतारएनर्जीले नोभेम्बरमा प्रिमियम पेट्रोल QR1.95, सुपर QR2.10 र डिजेल QR2.05 मै राखेको छ। मौसम विभागका अनुसार नोभेम्बरमा तापक्रम घट्दै जाने र वर्षाको सम्भावना बढ्नेछ।
साउदीको राष्ट्रिय मौसम विज्ञान केन्द्रले पूर्वी प्रान्तमा बाक्लो कुहिरोको रातो सतर्कता र जाजान, असिर, मक्का, मदिनालगायत क्षेत्रमा असिनासहित वर्षा र आकस्मिक बाढीको सतर्कता जारी गरेको छ।
युएईमा नोभेम्बर १ देखि सुपर ९८ पेट्रोल Dh4.16, स्पेसल ९५ Dh4.04, ई–प्लस ९१ Dh3.97 र डिजेल Dh4.75 प्रतिलिटर। एतिहाद र एमिरेट्सका केही साउदी उडान रद्द।
जेद्दा महावाणिज्यदूतावासको पासपोर्ट शिविर १३ नोभेम्बरमा यान्बुको Royal Commission SABIC चाइना क्याम्पमा बिहान ९ बजेदेखि हुनेछ। नवीकरण शुल्क सा.री. २००।
अबुधाबीस्थित नेपाली राजदूतावासले अल दफ्राको अल सिद्रा भिलेजमा श्रमिक जनचेतना कार्यक्रम गर्दै तलब, आवास, ओभरटाइम र सुरक्षाबारे छलफल गर्यो र गुनासो दर्ता गर्ने एप चलाउन सिकायो।