जापान: साइबर आक्रमणको शृंखलापछि सरकारले ल्यायो १० अर्ब येनको आपत्कालीन साइबर सुरक्षा प्याकेज
दर्जनौं कम्पनी र सरकारी निकायमा ह्याकिङपछि जापान सरकारले १० अर्ब येनको आपत्कालीन साइबर सुरक्षा प्याकेज घोषणा गरेको छ।
1051 समाचार
दर्जनौं कम्पनी र सरकारी निकायमा ह्याकिङपछि जापान सरकारले १० अर्ब येनको आपत्कालीन साइबर सुरक्षा प्याकेज घोषणा गरेको छ।
MetMalaysia ले केलान्तन, तेरेङ्गानु, पहाङ र सबाहका जिल्लामा नोभेम्बर ११ सम्म लगातार भारी वर्षाको चेतावनी जारी गरेको छ।
मलेसियामा जनवरी–अगस्टमा विदेशी चालकलाई १,३३,०८१ ट्राफिक समन जारी भए। लाइसेन्सबिना गाडी चलाउने विदेशीलाई अदालतमा मुद्दा चलाइन्छ।
कुवेतमा सिभिल आईडी होम डेलिभरी सेवा करिब चार वर्षपछि फेरि सुरु गर्न PACI ले डेलिभरी कम्पनीको पूर्वयोग्यता आह्वान गरेको छ।
कुवेतको PACI ले ४८५ आवासीय ठेगाना हटाएको छ। ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे १०० दिनार जरिवाना लाग्छ।
कतारले उम्म अल हौल बन्दरगाह र दुखान एयर बेस एयरपोर्टलाई आधिकारिक प्रवेश–निकास नाकाको सूचीमा थपेको छ।
साउदी अरबले पर्यटनका २८ र प्रशासनका ६९ पेशामा तोकिएको प्रतिशतमा साउदी नागरिक राख्नैपर्ने नियम लागू गरेको छ।
हुथी आक्रमणका कारण युएईबाट साउदीका केही सहर जाने उडान रद्द वा स्थगित छन्। यात्रा गर्नुअघि उडानको स्थिति जाँच्नुहोस्।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा अक्टोबर २७ अघि आवेदन दिएकाहरूको नयाँ पासपोर्ट आइपुगेको छ।
जेद्दास्थित नेपाली महावाणिज्यदूतावास भाइटिकाको अवसरमा बुधबार, नोभेम्बर ११ मा बन्द रहने भएको छ।