जापान: रेस्टुरेन्ट क्षेत्रको SSW भिसा सीमा ५० हजारभन्दा बढाउने सम्भावना कम, मन्त्री ओनोदाको संकेत
जापानका मन्त्री किमी ओनोदाले खाद्य सेवा क्षेत्रको SSW टाइप १ भिसा सीमा (५० हजार) बढाउने आवश्यकता नदेखिएको संकेत गरेका छन्। अप्रिलदेखि नयाँ आवेदन रोकिएको छ।







