साउदीमा एक साताभित्र १४,७८२ जना पक्राउ, अवैध कामदारलाई गाडी चढाए वा बस्न दिए १५ वर्षसम्म जेल
साउदी अरबमा आवास, श्रम र सीमा नियम उल्लंघन गरेको आरोपमा एक सातामा १४,७८२ जना पक्राउ परेका छन्। अवैध व्यक्तिलाई ओसारपसार वा आश्रय दिनेलाई कडा सजायको व्यवस्था छ।







