साउदीमा श्वासप्रश्वास संक्रमण बढ्यो, आईसीयूमा भर्ना ३० प्रतिशत बढे: सेहती एपबाट फ्लु खोप बुक गर्न आग्रह
साउदी स्वास्थ्य मन्त्रालयका अनुसार भाइरस सिजन सुरु भएसँगै श्वासप्रश्वास संक्रमण बढेको छ र पछिल्ला तीन हप्तामा आईसीयू भर्ना करिब ३० प्रतिशत बढेको छ।







