अजमानमा युएईका शेफहरूले चाखे नेपाली म:म र अचार, एभरेस्ट म:मको टेस्टिङ कार्यक्रम
अजमानको एभरेस्ट म:म फ्याक्ट्रीले युएईका ३०–३५ जना शेफलाई नेपाली म:म, अचार र अरबीक परिकार चखाउँदै दशैं–तिहारको शुभकामना आदानप्रदान गर्यो।
खाडी तथा मलेसियामा नेपालीहरूले चलाएका व्यापार, उद्यम र सफलताका कथा।
1 समाचार