2026-11-22, आइतबार
ताजा
वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारीकतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना

🇦🇪 यु ए इ

We Will Put All Information About Nepal to बैदेशीक रोजगारी

371 समाचार

यूएईमा साइबर सचेतना अभियान सुरु: एआईबाट बनाइएका नक्कली जागिर विज्ञापन र डिपफेकबाट सावधान

यूएईको गृह मन्त्रालय, दुबई प्रहरी र दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्रले अक्टोबरभर साइबर सचेतना अभियान चलाउने भएका छन्। सामाजिक सञ्जालमा एआईबाट बनाइएका नक्कली जागिर विज्ञापन, डिपफेक भिडियो र खाता ह्याकिङबारे विशेष चेतावनी दिइएको छ।

अक्टोबर 1, 2026

दुबई वाणिज्य दूतावास: तलब, बसाइ र खानाको मापदण्ड नपुगे कामदारको डिमान्ड प्रमाणित नहुने

दुबई र उत्तरी इमिरेट्सका कम्पनीले नेपाली कामदार माग गर्दा तलब, बसाइ, खाना र कामका सर्त मापदण्डअनुसार नभए डिमान्ड प्रमाणित नहुने दूतावासले जनाएको छ।

सेप्टेम्बर 30, 2026
यु ए इ

यूएईमा अक्टोबरदेखि पेट्रोल-डिजेल लिटरमै ५०–६० फिल महँगो: सुपर ९८ अब ४.४० दिराम

यूएई इन्धन मूल्य समितिले अक्टोबरका लागि सबै प्रकारका पेट्रोल र डिजेलको मूल्य लिटरमै ५० देखि ६० फिलसम्म बढाएको छ। नयाँ मूल्य १ अक्टोबरदेखि लागू हुन्छ।

सेप्टेम्बर 30, 20262 मिनेट
यु ए इ

यूएईमा भिजिट भिसाको म्याद कसरी थप्ने? कति दिनसम्म बस्न पाइन्छ, शुल्क र जरिवाना कति?

परिवार भेट्न वा जागिर खोज्न यूएई आएका नेपालीले भिजिट भिसा देश नछाडी थप्न सक्छन्, तर कुल अवधि १८० दिनभन्दा बढी हुँदैन। म्याद नाघे दिनको ५० दिरहम जरिवाना लाग्छ।

सेप्टेम्बर 29, 20262 मिनेट
यु ए इ

दुबईमा सडकमा गाडी रोकेर भिख माग्ने २२ जनाको गिरोह पक्राउ: पैसा नदिनुहोस्, ९०१ मा खबर गर्नुहोस्

दुबई प्रहरीले व्यस्त सडकमा गाडीचालकलाई “यात्राको पैसा चाहियो” भन्दै भिख माग्ने २२ जनाको संगठित गिरोह पक्राउ गरेको छ। भिख माग्दा ३ महिनासम्म जेल र ५,००० दिरहमसम्म जरिवाना हुन सक्छ।

सेप्टेम्बर 29, 20262 मिनेट
यु ए इ

यूएईमा बिनाकारण जागिरबाट निकालियो? मोहरेमा उजुरी गर्नुहोस्, बढीमा ३ महिनाको तलब क्षतिपूर्ति पाइन्छ

यूएईमा वैध कारणबिना निकालिएमा कामदारले मोहरेमा उजुरी गरी क्षतिपूर्ति माग्न सक्छन्। अदालतले बढीमा ३ महिनाको तलब क्षतिपूर्ति तोक्छ, नोटिस पे र ग्राच्युटी छुट्टै पाइन्छ।

सेप्टेम्बर 28, 20262 मिनेट
यु ए इ

दुबईका १० भन्दा बढी सडकमा अक्टोबर १ देखि ट्रक आवागमनमा प्रतिबन्ध: कुन सडकमा कति बजे? इमिरेट्स रोडमा छुट

दुबई प्रहरी र RTA ले अक्टोबर १ देखि अल कुद्रा, अल मेयदान, शेख जायद रोडलगायत सडकमा ट्रक आवागमनमा समय-प्रतिबन्ध लगाउने भएका छन्। इमिरेट्स रोडमा छुट छ।

सेप्टेम्बर 28, 20263 मिनेट
यु ए इ

दुबईमा साझा आवास छाड्दा अग्रिम भाडा फिर्ता पाइने: ३० दिनको सूचना अनिवार्य, एक महिनाको भाडा कट्न सक्ने

दुबईको नयाँ साझा आवास कानुन (कानुन नं. ४, २०२६) अनुसार बासिन्दाले कम्तीमा ३० दिनको सूचना दिएर सम्झौता अवधि नसकिँदै कोठा छाड्न र अग्रिम तिरेको भाडा फिर्ता माग्न सक्छन्।

सेप्टेम्बर 27, 20262 मिनेट
यु ए इ

युएईका विमानस्थलमा उडान ढिलाइ र रद्द: दुबई–काठमाडौं उडान पनि ढिला, घर जानुअघि यसो गर्नुहोस्

दुबई, अबुधाबी र शारजाह विमानस्थलमा उडान ढिलाइ र केही रद्द भएका छन्। फ्लाईदुबईको दुबई–काठमाडौं उडान पनि २ घण्टाभन्दा बढी ढिला भयो। विमानस्थल जानुअघि उडानको अवस्था जाँच्नुहोस् र कम्तीमा ३ घण्टा अगाडि पुग्नुहोस्।

सेप्टेम्बर 27, 20262 मिनेट
यु ए इ

दुबईमा ढल र पेट्रोकेमिकल फोहोर फाल्ने १८ जनामाथि कारबाही, १७ ट्यांकर जफत: चालकलाई १ लाख दिरामसम्म जरिवाना

दुबई प्रहरीले ढल र पेट्रोकेमिकल फोहोर अनधिकृत ठाउँमा फाल्ने १८ जनामाथि कारबाही गर्दै १७ ट्यांकर जफत गरेको छ। प्रति घटना १ लाख दिरामसम्म जरिवाना र ९० दिन सवारी जफत हुन सक्छ।

सेप्टेम्बर 26, 20262 मिनेट