यूएईमा अर्को इमिरेटमा सरुवा भयो, यातायात खर्च बढ्यो? सम्झौतामा लेखिएको भए इन्कार गर्न गाह्रो, बसाइ सर्नुपरे खर्च कम्पनीको
रोजगार सम्झौतामा अर्को इमिरेटमा खटाउन सकिने धारा छ भने यातायात खर्च बढेकै कारण सरुवा रोक्न सकिँदैन, तर बसाइ सर्नुपरे खर्च रोजगारदाताले बेहोर्नुपर्छ।






