केएलआईएबाट ‘उच्च जोखिम’ गन्तव्य जाने यात्रुको टाउकोदेखि खुट्टासम्म जाँच र शतप्रतिशत झोला चेकिङ: घर जाने नेपाली समयमै विमानस्थल पुग्नुहोस्
मलेसियाका गृहमन्त्रीले केएलआईएबाट तस्करी बढी हुने गन्तव्यतर्फ जाने यात्रुको शारीरिक जाँच र सबै झोलाको चेकिङ भइरहेको बताएका छन्।







