साउदीको पश्चिमी क्षेत्रमा सुरक्षा चेतावनी: जेद्दा महावाणिज्यदूतावासले नेपालीलाई गर्यो ६ बुँदे सतर्कता आग्रह
साउदीको जेद्दा, मक्का, मदिना, ताइफ, आभा र यान्बु क्षेत्रमा सुरक्षा चेतावनी जारी। नेपाली महावाणिज्यदूतावासले ६ बुँदे सावधानी अपनाउन आग्रह गरेको छ।