युएईको जीडीपी २०२५ मा ५१७ अर्ब डलर, गैर-तेल क्षेत्रमा ६.८% वृद्धि
संयुक्त अरब इमिरेट्सको अर्थतन्त्र सन् २०२५ मा ५१७ अर्ब डलर पुग्यो। तेल बाहेकका क्षेत्रमा ६.८ प्रतिशतको बृद्धि भएको छ जुन त्यहाँ काम गर्ने नेपाली श्रमिकका लागि रोजगारीका नयाँ अवसरको सङ्केत हो।







