2026-10-25, आइतबार
ताजा
विदेशमा मृत्यु भएका श्रमिकको शव दसैँ, तिहार र छठमा पनि घरसम्म निःशुल्क: वैदेशिक रोजगार बोर्डको २४ घण्टे सेवायुएई: अबुधाबी दूतावासमा १८५ जनाको नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्जापानमा केयर क्षेत्रको SSW कोटा २०,००० बढाउने प्रस्ताव, फुड सर्भिसको भान्सा काम फेरि खुल्ने सम्भावनाकतारको सिलाइन र खोर अल–उदैदमा किनारबाट ३० मिटरभित्र गाडी चलाए जेल वा १ लाख रियालसम्म जरिवानामलेसियामा विदेशी कामदारलाई क्यासियर र पसलमा काम लगाउनेमाथि कडाइको माग: स्वीकृत पेसामै सीमित गर्न MEF को जोडमलेसियामा १७ लाखभन्दा बढी विदेशी कामदारको EPF योगदान: २ प्रतिशत दर “कम” भएको अर्थ मन्त्रालयको भनाइकुवेतको जहरा औद्योगिक क्षेत्रमा सुरक्षा अभियान: परिचयपत्र नबोकेका २१ सहित दर्जनौँ पक्राउकुवेतबाट हवाई टिकट किन्दा विमानस्थल शुल्क अब छुट्टै देखिने: DGCA ले भन्यो– सबै शुल्क नयाँ होइनन्

राहत प्याकेज

1 समाचार

दुबईले डेढ अर्ब दिर्हामको राहत प्याकेज घोषणा गर्‍यो, होटल र रेस्टुरेन्टको कर रोकियो

दुबई सरकारले होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई राहत दिन १.५ अर्ब दिर्हाम (करिब ४१ अर्ब नेपाली रुपैयाँ) बराबरको राहत प्याकेज स्वीकृत गरेको छ। यस अन्तर्गत होटल र रेस्टुरेन्टमा लाग्ने कर तत्काल रोकिने घोषणा गरिएको छ।

मे 21, 2026