2026-10-05, सोमबार
ताजा
मलेसियामा जेपीजेले MyEG र Zetrix AI मार्फतको सेवा रोक्यो: रोडट्याक्स र लाइसेन्सका काम अब MyJPJ एप, पोर्टल वा काउन्टरबाटमलेसियामा यो वर्ष ३७,३१३ अवैध आप्रवासी र १,८०९ रोजगारदाता पक्राउ: “कानुनबाट लुक्ने ठाउँ छैन”, गृहमन्त्रीको चेतावनीकुवेतमा PACI ले ६३१ आवासीय ठेगाना रद्द गर्‍यो: ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे प्रतिव्यक्ति १०० दिनारसम्म जरिवानाकुवेतमा ट्राफिक नियम तोड्ने डेलिभरी चालकको मोटरसाइकल वा गाडी २ महिना जफत हुने, कम्पनीलाई पनि निगरानीको जिम्माकतारमा सवारी दुर्घटनाका मुख्य कारण: असुरक्षित लेन परिवर्तन, ध्यान नदिनु र अगाडिको गाडीसँग दूरी नराख्नु; गृह मन्त्रालयको सचेतनाएनआरएनए कतारको अर्थमन्त्री वाग्लेलाई ९ बुँदे माग: दूतावासमा श्रमिक सहायता डेस्क, राहदानी आवेदन शुल्क १८५ बाट १३० रियाल बनाउन प्रस्तावसाउदीको ताइफ–रियाद राजमार्गमा सवारी दुर्घटना: पाँच शिक्षिका र चालकको मृत्यु, लामो दूरी गाडी चलाउने नेपाली सावधानसाउदी अरब: नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्

युएई सरकार

2 समाचार

युएईबाट ७४० टन राहत सामग्री लिएर गाजामा सहायता काफिला प्रवेश

संयुक्त अरब इमिरेट्स (युएई)बाट ७४० टन मानवीय सहायता सामग्री बोकेको काफिला गाजा क्षेत्रमा प्रवेश गरेको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नागरिकहरूलाई खाद्यान्न, औषधि र अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन यो सहायता पठाइएको हो।

जुन 7, 2026

युएईमा ईद अल अज्हा अगाडि ९५६ कैदीबन्दीहरू रिहा हुने

युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले ईद अल अज्हाको पावन अवसरमा ९५६ जना कैदीबन्दीहरूलाई रिहा गर्ने आदेश दिनुभएको छ। यो निर्णयले युएईमा रहेका नेपाली कामदारहरू सहित विभिन्न मुलुकका कैदीबन्दीहरूलाई राहत दिनेछ।

मे 20, 2026