2026-11-23, सोमबार
ताजा
वैदेशिक रोजगारमा मृत्यु वा अंगभंग भएका श्रमिकका सन्ततिलाई वार्षिक रू. १२–१६ हजार छात्रवृत्ति, फागुन मसान्तसम्म आवेदनचार महिनामा ३ लाख ६ हजार नेपालीले लिए श्रम स्वीकृति, गत वर्षभन्दा १२ प्रतिशत बढी; यूएई पहिलो गन्तव्यजापान: कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदारको माग बढ्दो, दक्षिण–पूर्वी एसियाबाट कामदार आउन सुस्तजापान: कुमामोटोमा ५.७ म्याग्निच्युडको भूकम्प, क्युसुका बासिन्दालाई एक साता सतर्क रहन JMA को आग्रहमलेसिया: तीन दिने अभियानमा ३४ कारखानामा छापा, नेपालीसहित ५१९ विदेशी पक्राउमलेसिया: RM१,७०० न्यूनतम तलब नदिने २०४ रोजगारदाता भेटिए, जुन २०२७ देखि न्यूनतम तलब RM२,०००कुवेत: खातामा “गल्तीले” पैसा आयो? अर्को नम्बरमा नपठाउनुहोस्, ७ दिनभित्र बैंक एपको रिफन्डबाट फिर्ता गर्नुहोस्कुवेत: ५१६ जनाको आवासीय ठेगाना रद्द, ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे KD १०० सम्म जरिवाना

बाराका आणविक प्लान्ट

1 समाचार

अबुधाबीको बाराका आणविक प्लान्टमा ड्रोन आक्रमण, परिसरमा आगलागी

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको बाराका आणविक ऊर्जा प्लान्टको परिसरमा ड्रोन आक्रमणबाट आगलागी भएको छ। यो घटना खाडी क्षेत्रमा सुरक्षा चुनौती बढेको संकेत हो।

मे 17, 2026