दुबईमा ३ करोड रुपैयाँको हीरा जडित लेगो विश्वकप सेट बन्दै
दुबईमा विश्वकै सबैभन्दा महँगो लेगो सेट निर्माण भइरहेको छ। तीन लाख दिर्हाम (करिब ३ करोड नेपाली रुपैयाँ) मूल्यको यो सेटमा हीरा जडित गरिने छ र यो विश्वकप फुटबलमा आधारित छ।
2 समाचार
दुबईमा विश्वकै सबैभन्दा महँगो लेगो सेट निर्माण भइरहेको छ। तीन लाख दिर्हाम (करिब ३ करोड नेपाली रुपैयाँ) मूल्यको यो सेटमा हीरा जडित गरिने छ र यो विश्वकप फुटबलमा आधारित छ।
फिफा विश्वकप २०२६ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। युएई र खाडी क्षेत्रबाट फुटबल प्रेमीहरूले कसरी हेर्न सक्छन् भन्ने जानकारी यहाँ प्रस्तुत छ। दुबई र अबुधाबीमा बस्ने नेपालीहरूका लागि महत्वपूर्ण समय तालिका सहित।