2026-11-22, आइतबार
ताजा
वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारीकतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना

प्रविधि तालिम

2 समाचार

एनवाईयू अबुधाबीमा एआईले बोली संकेत भाषामा अनुवाद गर्ने प्रविधि विकास

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित न्यूयोर्क विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बोलीलाई संकेत भाषामा अनुवाद गर्ने नयाँ प्रविधि विकास गरिएको छ। यो प्रविधिले बोल्न र सुन्न नसक्ने व्यक्तिहरूलाई सञ्चारमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मे 19, 2026

संयुक्त अरब इमिरेट्सले ८० हजार सरकारी कर्मचारीलाई एआई तालिम दिने

युएईले आफ्नो डिजिटल क्रान्तिलाई तीव्रता दिँदै ८० हजार सरकारी कर्मचारीलाई एजेन्टिक एआई (Agentic AI) मा तालिम दिने घोषणा गरेको छ। यो कदमले खाडी मुलुकमा काम गर्ने नेपाली सहित सबै कामदारलाई प्रविधिमा अद्यावधिक हुन प्रेरित गर्नेछ।

मे 18, 2026