2026-11-22, आइतबार
ताजा
वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारीकतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना

दुबई योजना

1 समाचार

दुबईमा सामाजिक सेवा बढाउन नयाँ योजना सार्वजनिक

दुबईका शासक शेख मोहम्मद बिन रासिदले सामाजिक सेवा विस्तार गर्ने महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गर्नुभएको छ। यो योजनाले खाडीमा बसोबास गर्ने नेपाली लगायत विदेशी कामदारहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

जुन 1, 2026