2026-11-18, बुधबार
ताजा
युरोप जाने व्यक्तिगत श्रम स्वीकृति पाँच वर्षमा २२ गुणा बढ्यो: रोमानिया, क्रोएसिया, पोल्यान्ड, माल्टा नयाँ गन्तव्य, ठगी र ऋणको जोखिम पनि बढ्योमलेसिया: प्रहरी भनेर फोन गर्ने ठगको जालमा परी दुई महिलाले गुमाए ११ लाख ८० हजार रिंगिटभन्दा बढी, एटीएम कार्ड नदिन चेतावनीकुवेत: एकाएक लेन फेर्ने, लाइन मिचेर यु–टर्न र एक्जिटमा अगाडि घुस्ने चालकलाई गृह मन्त्रालयको चेतावनीकुवेतको श्रमबजार ३० लाख नाघ्यो, नेपाली कामदार १ लाख ७२ हजार ६४६: विदेशीको संख्या बढ्यो, कुवेतीको घट्योकतारमा आजदेखि हप्ताको अन्त्यसम्म साँझ र बिहान कुहिरो, सडकमा दृश्यता घट्ने: सवारी चालकलाई सावधानी अपनाउन आग्रहकतार: बैंकले व्यक्तिगत ग्राहकबाट लिने शुल्क र कमिसनको अधिकतम सीमा तोक्ने निर्देशिका केन्द्रीय बैंकले जारी गर्योसाउदी: घरेलु तथा सहायक श्रम क्षेत्रको उल्लंघन र सजाय तालिका परिमार्जन, बिना इजाजत कामदार भर्ती वा आउटसोर्सिङमा कारबाहीसाउदी: १० महिनामा १,५९३ इन्जिनियरिङ प्रमाणपत्र अमान्य वा अमान्यता प्राप्त नभएको भेटियो, इलेक्ट्रिकल क्षेत्रमा सबैभन्दा धेरै

तलब ढिलो

1 समाचार

UAE मा तलब नदिने कम्पनीलाई कडा कारबाही: सम्पत्ति जफत र यात्रा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स (UAE) सरकारले श्रमिकहरूको तलब समयमा नदिने कम्पनीहरूविरुद्ध कडा कदम चाल्ने भएको छ। समयमा तलब नदिने कम्पनी मालिकहरूको सम्पत्ति जफत गर्ने र यात्रामा प्रतिबन्ध लगाउने नयाँ नियम लागू हुनेछ।

जुन 5, 2026