यूएईको अर्थतन्त्र ५१७ अर्ब डलर पुग्यो, तेलबाहेक क्षेत्रमा ६.८% वृद्धि
२०२५ मा संयुक्त अरब इमिरेट्स (यूएई) को कुल गार्हस्थ उत्पादन (जीडीपी) ५१७ अर्ब डलर पुगेको छ। विशेषगरी तेलबाहेक क्षेत्रमा ६.८ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ, जसले खाडीमा काम गर्ने नेपाली श्रमिकका लागि नयाँ रोजगारीका अवसर खुल्ने सङ्केत गर्छ।