केन्यामा छात्रावासमा आगलागी हुँदा १६ बालिका विद्यार्थीको मृत्यु
केन्याको एउटा बालिका विद्यालयमा भएको भीषण आगलागीमा परी १६ जना विद्यार्थीको ज्यान गएको छ। यो दुःखद घटना रातको समयमा छात्रावासमा भएको थियो।
1 समाचार