2026-11-23, सोमबार
ताजा
वैदेशिक रोजगारमा मृत्यु वा अंगभंग भएका श्रमिकका सन्ततिलाई वार्षिक रू. १२–१६ हजार छात्रवृत्ति, फागुन मसान्तसम्म आवेदनचार महिनामा ३ लाख ६ हजार नेपालीले लिए श्रम स्वीकृति, गत वर्षभन्दा १२ प्रतिशत बढी; यूएई पहिलो गन्तव्यजापान: कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदारको माग बढ्दो, दक्षिण–पूर्वी एसियाबाट कामदार आउन सुस्तजापान: कुमामोटोमा ५.७ म्याग्निच्युडको भूकम्प, क्युसुका बासिन्दालाई एक साता सतर्क रहन JMA को आग्रहमलेसिया: तीन दिने अभियानमा ३४ कारखानामा छापा, नेपालीसहित ५१९ विदेशी पक्राउमलेसिया: RM१,७०० न्यूनतम तलब नदिने २०४ रोजगारदाता भेटिए, जुन २०२७ देखि न्यूनतम तलब RM२,०००कुवेत: खातामा “गल्तीले” पैसा आयो? अर्को नम्बरमा नपठाउनुहोस्, ७ दिनभित्र बैंक एपको रिफन्डबाट फिर्ता गर्नुहोस्कुवेत: ५१६ जनाको आवासीय ठेगाना रद्द, ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे KD १०० सम्म जरिवाना

ग्रीन कार्ड

1 समाचार

ट्रम्पको नयाँ आदेश: ग्रीन कार्ड नविकरण गर्न विदेशी आफ्नो देश फर्कनुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आदेश जारी गरी विदेशीहरूले ग्रीन कार्ड र बसोबास अनुमति नविकरण गर्न आफ्नो मातृभूमि फर्केर मात्रै आवेदन दिन सक्ने व्यवस्था गरेका छन्। यो निर्णयले खाडीबाट अमेरिका जाने सोच राख्ने नेपाली श्रमिकलाई पनि प्रभाव पार्न सक्छ।

मे 23, 2026