यूएईले सरकारलाई छिटो र स्मार्ट बनाउन एआई र डाटा प्राधिकरण घोषणा गर्यो
संयुक्त अरब इमिरेट्स (यूएई) ले आर्टिफिसियल इन्टेलिजेन्स र डाटा व्यवस्थापनका लागि नयाँ प्राधिकरण स्थापना गरेको छ। यसको उद्देश्य सरकारी सेवालाई अझ छिटो र प्रभावकारी बनाउनु हो। यूएईमा काम गर्ने नेपाली श्रमिकले पनि सरकारी सेवा सजिलो र छिटो पाउन सक्ने अपेक्षा गरिएको छ।







