साउदी अरब साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)
शयबाह ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दम्माम विमानस्थल आक्रमणमा एक नेपाली घाइते, रियादबाट सीमित उडान र एक हप्तामा १३,८२२ पक्राउ: साउदी अरबका यो हप्ताका मुख्य खबर।
1051 समाचार
शयबाह ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दम्माम विमानस्थल आक्रमणमा एक नेपाली घाइते, रियादबाट सीमित उडान र एक हप्तामा १३,८२२ पक्राउ: साउदी अरबका यो हप्ताका मुख्य खबर।
दुबईका ५ सडकमा नोभेम्बर १ देखि नयाँ गति सीमा, गाडी छुटाउन १ लाख दिरहामसम्म, अनलाइन ठगीविरुद्ध ९६० पक्राउ र अनलाइन गालीमा ५ लाख दिरहामसम्म जरिवाना: युएईका यो हप्ताका मुख्य खबर।
कतार एयरवेजले दोहा–जेद्दा उडान दैनिक ७ बाट ४ मा घटायो र रियाद तथा दम्माम उडान अक्टोबर २४ सम्म रद्द गरेको छ। यात्रुले उडानअघि अवस्था जाँच्नुपर्छ।
कतारमा पसल, ठेकेदार वा मर्मत कम्पनीविरुद्ध वाणिज्य मन्त्रालय (१६००१) मा र मोबाइल–इन्टरनेटको समस्यामा CRA (१०३) मा निःशुल्क उजुरी गर्न सकिन्छ।
दुबई डिक्री ३० (२०२३) अनुसार केही ट्राफिक उल्लङ्घनमा गाडी छुटाउन १०,००० देखि १,००,००० दिरहामसम्म लाग्छ। भारी सवारीका विदेशी चालकले रातो बत्ती काटे देश निकाला हुन सक्छ।
युएई गृह मन्त्रालयको नेतृत्वमा चलेको “अपरेसन कन्फ्रन्टेसन घोस्ट” मा ९६० भन्दा बढी पक्राउ परे र १२ करोड ३७ लाख अनलाइन ठगीका प्रयास रोकिए।
वैदेशिक रोजगार विभागले मलेसियाको FWCMS मा प्रिन्सिपल तोकिएका २५ म्यानपावरमाथि दफा ६१ अनुसार छानबिन अधिकृत नियुक्त गरी विस्तृत अनुसन्धान सुरु गरेको छ।
शाह आलममा टिकटकमा विज्ञापन गरी स्पेशल पास र स्वदेश फिर्ता कार्यक्रमका नाममा RM700–3,000 लिने इन्डोनेसियाली महिला पक्राउ परिन्। अध्यागमन डिपोहरू क्षमताभन्दा बढी भरिएका छन्।
जापानमा अक्टोबर १ देखि भिसा नवीकरण शुल्क १०,००० देखि ७५,००० येनसम्म पुगेको छ। १ वर्षको भिसामा काउन्टरमा ३३,००० र अनलाइन २७,००० येन लाग्छ।
जापानको अध्यागमन एजेन्सीका अनुसार जुन २०२६ को अन्त्यसम्म जापानमा नेपाली ३,३४,८५० पुगेका छन्। विदेशीमध्ये नेपाली पाँचौँ ठूलो समूह हो।