2026-11-22, आइतबार
ताजा
वैदेशिक रोजगारीको नाममा हुने ठगी र श्रम शोषण रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदलमलेसिया: एजेन्टलाई ३,५०० रिंगिटसम्म तिरेर अवैध बाटोबाट छिरेका १२ विदेशी कामदार पक्राउमलेसिया: यो वर्ष ४६ हजारभन्दा बढी अवैध विदेशी पक्राउ, मेरुको कारखानामा १९ नेपालीसहित ७१ जना हिरासतमाकुवेत: खाद्य प्राधिकरणको नाममा नक्कली व्हाट्सएप ग्रुप र खाता, प्राधिकरणले भन्यो– हाम्रो कुनै व्हाट्सएप खाता छैनकुवेत: डेजर्ट बग्गी र मरुभूमिका मोटरसाइकल सडक तथा आवासीय क्षेत्रमा चलाए गाडी जफत गरी नष्ट गरिनेरियाद: हौथी मिसाइल रोक्दा खसेको भग्नावशेषले वित्तीय क्षेत्रका भवनमा क्षति, कोही घाइते नभएको नागरिक सुरक्षा विभागको जानकारीकतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारीकतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना

🇦🇪 यु ए इ

We Will Put All Information About Nepal to बैदेशीक रोजगारी

371 समाचार

युएई: वेज प्रोटेक्सन सिस्टममा सात नयाँ वित्तीय संस्था थपिए, रोजगारदातालाई तलब पठाउन सजिलो

युएईको मानव संसाधन मन्त्रालयले वेज प्रोटेक्सन सिस्टम (WPS) मा सात नयाँ वित्तीय संस्था थपेको छ; रोजगारदाताले बुझाउनुपर्ने विवरण ९० प्रतिशत घटेको छ।

अक्टोबर 29, 2026

अजमानमा युएईका शेफहरूले चाखे नेपाली म:म र अचार, एभरेस्ट म:मको टेस्टिङ कार्यक्रम

अजमानको एभरेस्ट म:म फ्याक्ट्रीले युएईका ३०–३५ जना शेफलाई नेपाली म:म, अचार र अरबीक परिकार चखाउँदै दशैं–तिहारको शुभकामना आदानप्रदान गर्‍यो।

अक्टोबर 29, 2026
यु ए इ

दुबई प्रहरीको चेतावनी: नक्कली जागिर प्रस्तावसहित यी ६ प्रकारका अनलाइन ठगीबाट बच्नुहोस्

साइबर सुरक्षा सचेतना महिनाका अवसरमा दुबई प्रहरीले नक्कली जागिर प्रस्ताव, सरकारी निकायको नक्कल, नक्कली लिंक र खाता कब्जा गर्ने प्रयाससहित ६ प्रकारका अनलाइन ठगीबारे सचेत गराएको छ।

अक्टोबर 28, 20262 मिनेट
यु ए इ

युएईमा जनवरी १ देखि ड्राइभिङ टेस्टको नयाँ नियम: ७५ प्रतिशत ल्याए पनि यी गल्ती गरे सीधै फेल

युएईमा जनवरी १, २०२७ देखि ड्राइभिङ टेस्टको नयाँ नियम लागू हुँदैछ। पास अंक ७५ प्रतिशत नै रहे पनि ब्यारियरमा छुने, पार्किङ गल्ती वा संकेत उल्लंघन गरे सीधै फेल गरिनेछ।

अक्टोबर 28, 20262 मिनेट
यु ए इ

दुबई महावाणिज्यदूतावासमा युएईका होटलमा काम गर्ने वरिष्ठ नेपाली सेफहरूसँग अन्तरक्रिया

युएईका प्रतिष्ठित होटलमा कार्यरत वरिष्ठ नेपाली सेफहरूसँग दुबई महावाणिज्यदूतावासले अन्तरक्रिया गर्‍यो। थप नेपालीलाई तालिम दिने र नेपाली खाना विस्तारबारे सुझाव आए।

अक्टोबर 27, 20262 मिनेट
यु ए इ

युएई: अबुधाबी दूतावासमा १३८ जनाको नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्

अबुधाबीस्थित नेपाली दूतावासमा थप १३८ जनाको नयाँ राहदानी आइपुगेको छ। सूची कहाँ हेर्ने र जरुरी अवस्थामा कहाँ सम्पर्क गर्ने, यहाँ पढ्नुहोस्।

अक्टोबर 27, 20262 मिनेट
यु ए इ

युएईमा सोमबारदेखि शुक्रबारसम्म वर्षा र ५० किमी/घण्टाको हावा: बिहान कुहिरो, धुलो उड्ने चेतावनी

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार युएईमा २६ देखि ३० अक्टोबरसम्म मौसम अस्थिर रहने, केही क्षेत्रमा वर्षा, ५० किमी/घण्टासम्म हावा र बिहान कुहिरो लाग्ने।

अक्टोबर 26, 20262 मिनेट
यु ए इ

दुबईमा सरकारी अधिकारी भन्दै फोन गरेर १० लाख दिरहाम ठगी: प्रहरीले पूरै रकम फिर्ता गरायो, यस्तो फोन आए ९०१ मा खबर गर्नुहोस्

सरकारी अधिकारी भन्दै "खाता शंकास्पद छ" भनेर पैसा अर्को खातामा सार्न लगाउने ठगीबाट गुमेको १० लाख दिरहामभन्दा बढी रकम दुबई प्रहरीले फिर्ता गरायो।

अक्टोबर 26, 20262 मिनेट
यु ए इ

दुबई: नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्

नेपाली महावाणिज्य दूतावास, दुबईले १० अक्टोबरअघि आवेदन दिनेहरूको राहदानी आइपुगेको सूचना जारी गर्‍यो। नाम नभेटिए ह्वाट्सएप 050 394 9304।

अक्टोबर 25, 20262 मिनेट
यु ए इ

दुबईमा पार्ट–टाइम जागिरको नाममा ठगी: खातामा पैसा लिएर अर्कोलाई पठाउन भने सावधान, प्रहरीको चेतावनी

दुबई प्रहरीले पार्ट–टाइम जागिरको विज्ञापन देखाएर बैंक विवरण चोर्ने र खाता अवैध कारोबारमा प्रयोग गर्ने ठगीबारे सचेत गराएको छ। OTP र बैंक विवरण नदिन, पैसा नतिर्न आग्रह।

अक्टोबर 25, 20262 मिनेट