युएईमा एक व्यक्तिले बढीमा ५ वटा सवारी दर्ता गर्न पाउने, दुईभन्दा बढीमा थप शुल्क: जनवरी १ देखि नयाँ नियम
युएईको नयाँ ट्राफिक नियमावलीअनुसार जनवरी १, २०२७ देखि एक व्यक्तिले बढीमा ५ सवारी दर्ता गर्न पाउने र दुईभन्दा बढी सवारीमा थप शुल्क लाग्ने भएको छ।
We Will Put All Information About Nepal to बैदेशीक रोजगारी
371 समाचार
युएईको नयाँ ट्राफिक नियमावलीअनुसार जनवरी १, २०२७ देखि एक व्यक्तिले बढीमा ५ सवारी दर्ता गर्न पाउने र दुईभन्दा बढी सवारीमा थप शुल्क लाग्ने भएको छ।
युएईको रोजगार कानुन अनुसार प्रतिस्पर्धा नगर्ने सर्त ग्राहक वा गोप्य जानकारीमा पहुँच हुने कामदारसँग मात्र राख्न सकिन्छ र त्यो करार सकिएको २ वर्षभन्दा बढी हुन सक्दैन।
इतिहाद रेलको निर्माण कार्यका कारण दुबईबाट शारजाह जाने इमिरेट्स रोड (E611) अक्टोबर ३० देखि नोभेम्बर १५ सम्म हरेक राति १ देखि बिहान ५ बजेसम्म बन्द रहनेछ।
युएईमा नोभेम्बर १ देखि सुपर ९८ पेट्रोल Dh4.16, स्पेसल ९५ Dh4.04, ई–प्लस ९१ Dh3.97 र डिजेल Dh4.75 प्रतिलिटर। एतिहाद र एमिरेट्सका केही साउदी उडान रद्द।
अबुधाबीस्थित नेपाली राजदूतावासले अल दफ्राको अल सिद्रा भिलेजमा श्रमिक जनचेतना कार्यक्रम गर्दै तलब, आवास, ओभरटाइम र सुरक्षाबारे छलफल गर्यो र गुनासो दर्ता गर्ने एप चलाउन सिकायो।
दुबईको एमिरेट्स रोड (E611) मा चालक निदाउँदा ट्रक सुरक्षा बारमा ठोक्कियो। दुबई प्रहरीले थकाइ लागेमा सुरक्षित ठाउँमा रोकिएर आराम गर्न चालकहरूलाई आग्रह गरेको छ।
ADIPEC 2026 का कारण नोभेम्बर २ देखि ५ सम्म अबुधाबी टापुमा ट्रक चौबीसै घण्टा र लेबर बस बिहान ६:३० देखि राति ८ बजेसम्म चल्न नपाउने अबुधाबी मोबिलिटीले जनाएको छ। लजिस्टिक र सफाइ कम्पनीका गाडीलाई छुट छ।
राष्ट्रिय मौसम विज्ञान केन्द्र (NCM) का अनुसार युएईका पूर्वी र उत्तरी भागमा शुक्रबारदेखि सोमबारसम्म वर्षाको सम्भावना छ। हावाले धुलो उड्ने र बिहान कुहिरो लाग्न सक्ने भएकाले सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
अजमान प्रहरीले बिना लाइसेन्स गाडी चलाउनेविरुद्ध सचेतना अभियान सुरु गरेको छ। लाइसेन्स समयमै नवीकरण गर्न र गाडीको किसिमअनुसारकै लाइसेन्स हुनुपर्ने प्रहरीको भनाइ छ।
शारजाह प्रहरीले नक्कली फोटो फिल्टर र भेरिफिकेसन ब्याजको लोभ देखाएर सामाजिक सञ्जाल प्रयोगकर्ताको निजी फोटो चोरी ब्ल्याकमेल गर्ने १४ देशमा फैलिएको गिरोह पक्राउ गरेको छ।