यूएईमा साइबर सचेतना अभियान सुरु: एआईबाट बनाइएका नक्कली जागिर विज्ञापन र डिपफेकबाट सावधान
यूएईको गृह मन्त्रालय, दुबई प्रहरी र दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्रले अक्टोबरभर साइबर सचेतना अभियान चलाउने भएका छन्। सामाजिक सञ्जालमा एआईबाट बनाइएका नक्कली जागिर विज्ञापन, डिपफेक भिडियो र खाता ह्याकिङबारे विशेष चेतावनी दिइएको छ।







