कुवेत भन्सारको चेतावनी: अरूको झोला वा पार्सल बोकेर यात्रा नगर्नुहोस्, भित्र प्रतिबन्धित सामान भेटिए कारबाही तपाईंमाथि
कुवेतको भन्सार महानिर्देशनालयले अरूको झोला बोकेर भन्सार नाका पार नगर्न र आफूले बोकेका सबै सामान पहिले नै जाँच्न यात्रुलाई आग्रह गरेको छ।







