एक मिनेटमा आक्रमण: कुवेतमा इरानको खतरा बढ्यो
कुवेतमा काम गर्ने नेपाली श्रमिकहरूका लागि चिन्ताको विषय - इरानको छोटो दूरीको मिसाइल आक्रमणको खतरा बढेपछि कुवेती सरकारले सुरक्षा उपायहरू कडा बनाएको छ। आक्रमण भए एक मिनेट भित्र प्रहार हुनसक्ने भएकोले सुरक्षा तयारीमा जोड दिइएको छ।







