कतार गृह मन्त्रालय: कामदारको पासपोर्ट लिखित अनुमतिबिना कम्पनी वा एजेन्टले राख्न पाउँदैनन्, मानव बेचबिखनमा लामो जेल सजाय
कतार गृह मन्त्रालयले मानव बेचबिखनमा लामो जेल सजाय हुने चेतावनी दिँदै कामदारको पासपोर्ट उसकै सम्पत्ति भएकाले लिखित अनुमतिबिना रोजगारदाता वा भर्ती एजेन्टले राख्न नपाउने स्पष्ट पारेको छ।







