साउदी: नियम उल्लंघन गर्ने ६६ भर्ती एजेन्सी बन्द, एउटाको इजाजत रद्द; मुसानेद प्लेटफर्म मात्र प्रयोग गर्न आग्रह
साउदी मानव संसाधन मन्त्रालयले नियम उल्लंघन, पैसा फिर्तामा ढिलाइ र गुनासो समाधान नगरेका ६६ भर्ती एजेन्सीको सञ्चालन रोकेको र एउटाको इजाजत रद्द गरेको छ।







