मलेसियामा समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सहायता: राजदूतावासले वकिलहरूबाट आशयपत्र माग्यो
क्वालालम्पुरस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सहायता दिन इच्छुक मलेसियाली वकिलबाट आशयपत्र माग्दै वकिलको सूची बनाउन थालेको छ।





