कुवेतमा तापक्रम अलि घट्ने, शुक्रबारदेखि छिटपुट वर्षा र आइतबार मेघगर्जनको सम्भावना
कुवेतको मौसम विभागका अनुसार आउँदा दिनमा तापक्रम थोरै घट्नेछ। शुक्रबारदेखि छिटपुट वर्षा, शनिबार साँझदेखि आइतबार बिहानसम्म कुहिरो र आइतबार मेघगर्जनसहित वर्षाको सम्भावना छ।







