हिजबुल्लाहले अमेरिकी युद्धविराम प्रस्तावलाई ‘भ्रामक’ भन्दै अस्वीकार गर्यो
इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता हिजबुल्लाहले अस्वीकार गरेको छ। युद्धविराम सहमति भएको केही घण्टामै इजरायलले लेबनानमा आक्रमण गरेपछि यो प्रस्तावलाई 'भ्रामक' भनिएको हो।







