तेलको मूल्यमा ५% गिरावट, ट्रम्पले इरान युद्ध ‘छिट्टै’ समाप्त हुने बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ। यसले खाडी मुलुकको अर्थतन्त्र र त्यहाँ काम गर्ने नेपाली श्रमिकलाई पनि असर पार्न सक्छ।







