2026-10-24, शनिबार
ताजा
मलेसिया साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)कुवेत साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)कतार साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)साउदी अरब साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)यूएई साप्ताहिक: यो हप्ताका मुख्य खबर (१७–२३ अक्टोबर)कतार एयरवेजको दोहा–जेद्दा उडान ७ बाट ४ मा, रियाद र दम्माम अक्टोबर २४ सम्म रद्दकतार: पैसा तिरेर सेवा पाइएन वा मोबाइल–इन्टरनेटमा समस्या? यहाँ गर्नुहोस् निःशुल्क उजुरीदुबईमा गाडी जफत भए छुटाउन १ लाख दिरहामसम्म, भारी सवारी चालकले रातो बत्ती काटे देश निकाला

नेपाली समुदाय

11 समाचार

एनवाईयू अबुधाबीमा एआईले बोली संकेत भाषामा अनुवाद गर्ने प्रविधि विकास

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित न्यूयोर्क विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बोलीलाई संकेत भाषामा अनुवाद गर्ने नयाँ प्रविधि विकास गरिएको छ। यो प्रविधिले बोल्न र सुन्न नसक्ने व्यक्तिहरूलाई सञ्चारमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मे 19, 2026