ईद अल अधा अघि युएईमा भेडा बोका ४० प्रतिशतले महँगो
ईद अल अधाको तयारी अघि युएईमा बलिदानका लागि राखिने पशुधनको मूल्य तीव्र रूपमा बढेको छ। विशेषगरी सोमाली भेडाको मूल्य ४० प्रतिशतसम्म वृद्धि भएको छ। यसले युएईमा रहेका नेपाली श्रमिकसहित सबै प्रवासीहरूको खर्च बढाउने देखिएको छ।







