मलेसिया: प्रहरी भनेर फोन गर्ने ठगको जालमा परी दुई महिलाले गुमाए ११ लाख ८० हजार रिंगिटभन्दा बढी, एटीएम कार्ड नदिन चेतावनी
मलेसियाको बातु पहात र कुआला तेरेङ्गानुमा प्रहरी अधिकारी भएको बहाना गरी फोन गर्ने ठगले दुई महिलाबाट कुल RM1.18 मिलियनभन्दा बढी ठगेका छन्। ठगले बैंक खाता ब्ल्याकलिस्ट भएको भन्दै एटीएम कार्ड मागेका थिए।







