2026-11-23, सोमबार
ताजा
वैदेशिक रोजगारमा मृत्यु वा अंगभंग भएका श्रमिकका सन्ततिलाई वार्षिक रू. १२–१६ हजार छात्रवृत्ति, फागुन मसान्तसम्म आवेदनचार महिनामा ३ लाख ६ हजार नेपालीले लिए श्रम स्वीकृति, गत वर्षभन्दा १२ प्रतिशत बढी; यूएई पहिलो गन्तव्यजापान: कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदारको माग बढ्दो, दक्षिण–पूर्वी एसियाबाट कामदार आउन सुस्तजापान: कुमामोटोमा ५.७ म्याग्निच्युडको भूकम्प, क्युसुका बासिन्दालाई एक साता सतर्क रहन JMA को आग्रहमलेसिया: तीन दिने अभियानमा ३४ कारखानामा छापा, नेपालीसहित ५१९ विदेशी पक्राउमलेसिया: RM१,७०० न्यूनतम तलब नदिने २०४ रोजगारदाता भेटिए, जुन २०२७ देखि न्यूनतम तलब RM२,०००कुवेत: खातामा “गल्तीले” पैसा आयो? अर्को नम्बरमा नपठाउनुहोस्, ७ दिनभित्र बैंक एपको रिफन्डबाट फिर्ता गर्नुहोस्कुवेत: ५१६ जनाको आवासीय ठेगाना रद्द, ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे KD १०० सम्म जरिवाना

ताजा समाचार

1051 समाचार

कुवेत: जलिब अल–सुयुखका ४९४ भवन दुई साताभित्र खाली गरी भत्काउन नगरपालिकाको आदेश, त्यहाँ बस्ने कामदार सतर्क रहनुहोस्

कुवेत नगरपालिकाले जलिब अल–सुयुखको ब्लक २ र ३ का ४९४ भवन संरचनात्मक रूपमा कमजोर र ढल्न सक्ने भन्दै आधिकारिक राजपत्रमा प्रकाशित भएको दुई साताभित्र खाली गरी भत्काउन आदेश दिएको छ।

3 दिन अघि

कतार: अनावश्यक हर्न, एयर हर्न वा म्युजिकल हर्न र चर्को बत्ती बाले QR५०० जरिवाना, नयाँ ट्राफिक कानुनको स्पष्टीकरण

कतारको नयाँ ट्राफिक कानुनअनुसार तत्काल खतरा हुँदा मात्र हर्न बजाउन पाइन्छ। एयर हर्न वा म्युजिकल हर्न जडान र अनावश्यक चर्को बत्ती बाल्दा QR५०० तथा आपतकालीन सवारीका साइरन–बत्ती अनुमतिबिना राखे QR१,००० जरिवाना हुन्छ।

3 दिन अघि
कतार

कतार: गाडीमा १३ वर्षमुनिका बालबालिका वा बिरामी–वृद्धलाई एक्लै छोडे QR१०,००० जरिवाना

कतारको नयाँ ट्राफिक कानुन नं. १९/२०२६ को धारा ७१ अनुसार १३ वर्षमुनिका बालबालिका, अपाङ्गता भएका, बिरामी वा वृद्धलाई ठूला मानिसको निगरानीबिना गाडीमा छोड्न पाइँदैन। उल्लंघन गरे QR१०,००० जरिवाना हुन्छ।

3 दिन अघि2 मिनेट
यु ए इ

युएई: राष्ट्रिय दिवसको बिदामा काम गर्नुपर्‍यो भने बदली बिदा वा कम्तीमा ५० प्रतिशत थप तलब पाउनुपर्छ

युएईमा निजी क्षेत्रलाई डिसेम्बर २ र ३ मा ईद अल इत्तिहाद (राष्ट्रिय दिवस) को तलबी बिदा छ। बिदामा काम गराएमा श्रम कानुनको धारा २८ अनुसार बदली बिदा वा सामान्य ज्यालासँगै कम्तीमा ५० प्रतिशत थप रकम दिनुपर्छ।

3 दिन अघि2 मिनेट
यु ए इ

दुबई: आजदेखि ७ क्षेत्रका बस रुटमा परिवर्तन, जेबेल अली, अल कोज औद्योगिक क्षेत्र र DWC जाने यात्रुले नयाँ रुट हेर्नुहोस्

दुबईको सडक तथा यातायात प्राधिकरण (RTA) ले नोभेम्बर २० देखि जेबेल अली/जाफ्जा, अल कोज औद्योगिक क्षेत्र, अल वस्ल, दुबई–हत्ता रोड, DWC लगायत क्षेत्रका केही बस रुट परिवर्तन गरेको छ।

3 दिन अघि2 मिनेट
साउदी अरब

साउदी: रियाद दूतावासमा ८१३ जनाका नयाँ पासपोर्ट आइपुगे, सूचीमा आफ्नो नाम हेर्नुहोस्

रियादस्थित नेपाली राजदूतावासमार्फत पासपोर्ट नवीकरणका लागि आवेदन दिएका ८१३ जनाका नयाँ पासपोर्ट दूतावासमा आइपुगेका छन्। लिन जाँदा सक्कल पुरानो पासपोर्ट र राजस्व तिरेको सक्कल रसिद चाहिन्छ।

3 दिन अघि2 मिनेट
साउदी अरब

साउदी: रियादस्थित नेपाली दूतावासले आज बिहान १० बजे फेसबुक लाइभमा श्रमिकका समस्या र गुनासा सुन्दै

रियादस्थित नेपाली राजदूतावासले आज (२० नोभेम्बर, शुक्रबार) बिहान १०:०० बजे आफ्नो आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिएर समस्या र गुनासो सुन्ने लाइभ कार्यक्रम गर्दैछ।

3 दिन अघि2 मिनेट
यु ए इ

दुबईमा गृहमन्त्री गुरुङसँग नेपाली समुदायको अन्तरक्रिया: श्रमिकले सुनाए ठगी, भिजिट भिसा र म्यानपावरका समस्या

दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नोभेम्बर १८ को साँझ गृहमन्त्री सुधन गुरुङसँग भएको अन्तरक्रियामा श्रमिकले रोजगारीका नाममा हुने ठगी, भिजिट भिसा र म्यानपावर कम्पनीका समस्या राखे।

4 दिन अघि4 मिनेट
नेपाल

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने विषयमा एनआरएनए र कोषबीच छलफल, दोहा सम्मेलनमा कोषको विशेष सत्र

विदेशमा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा एनआरएनए र कोषबीच छलफल भएको छ। दोहामा डिसेम्बर ११–१२ मा हुने एनआरएनए मध्यपूर्व सम्मेलनमा कोषको विशेष सत्र हुनेछ।

4 दिन अघि2 मिनेट
कुवेत

दक्षिण–पश्चिम कुवेतको अल–मनाकिशमा ४.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण छैन

दक्षिण–पश्चिम कुवेतको अल–मनाकिश क्षेत्रमा बुधबार बिहान ३:५३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प गए के गर्ने?

4 दिन अघि2 मिनेट