दुबई मेट्रो, बस र ट्राममा अब कागजी टिकट नचाहिने: मोबाइलको QR कोडबाटै यात्रा गर्न सकिने
दुबई RTA ले मेट्रो, बस र ट्राममा रातो कागजी नोल टिकटको सट्टा Nol Pay वा S'hail एपबाट किनेको QR कोड मोबाइलमै देखाएर यात्रा गर्न मिल्ने व्यवस्था ल्याएको छ।
We Will Put All Information About Nepal to बैदेशीक रोजगारी
371 समाचार
दुबई RTA ले मेट्रो, बस र ट्राममा रातो कागजी नोल टिकटको सट्टा Nol Pay वा S'hail एपबाट किनेको QR कोड मोबाइलमै देखाएर यात्रा गर्न मिल्ने व्यवस्था ल्याएको छ।
सडकमा निकास छुटेपछि गाडी पछाडि फर्काउने चालकलाई अबु धाबी प्रहरीले ५०० दिरहाम जरिवाना र ४ ब्ल्याक पोइन्टको चेतावनी दिएको छ।
दुबई नगरपालिकाले साझा आवास राख्न अनुमति दिइएका ४४ भन्दा बढी क्षेत्रको सूची सार्वजनिक गरेको छ। प्रतिव्यक्ति ५ वर्गमिटर सुत्ने कोठा अनिवार्य, उल्लङ्घनमा ५०० देखि ५ लाख दिरहामसम्म जरिवाना।
यूएईमा भिसा दिएर काम नदिने रोजगारदातालाई ५० हजारदेखि १० लाख दिरहामसम्म जरिवाना, सेल्फ स्पोन्सर्ड भिसा ठगी, दुबईमा फोन ठगी गिरोह पक्राउ र जागिर प्रस्ताव जाँच्ने तरिका: यो हप्ताका मुख्य खबर।
फेसबुक विज्ञापन र इन्फ्लुएन्सरको भरमा सेल्फ स्पोन्सर्ड भिसाका लागि ६,००० देखि ८,१०० दिराम तिरेका प्रवासीले भिसा पाएनन्। अग्रिम पैसा तिर्नुअघि के जाँच्ने?
अबुधाबीस्थित नेपाली राजदूतावासले ७ अक्टोबरमा वितरणका लागि तयार नयाँ पासपोर्टको सूची प्रकाशित गरेको छ। सूचीमा नाम छ कि छैन आधिकारिक वेबसाइटमा हेर्नुहोस्।
सरकारी वा अन्तर्राष्ट्रिय संस्थाको कर्मचारी भएको बहाना गरी "मुद्दा" को डर देखाएर विदेशका खातामा पैसा पठाउन लगाउने दुई जनालाई दुबई प्रहरीले पक्राउ गरेको छ।
दुबईस्थित नेपाली महावाणिज्य दूतावासले नयाँ पासपोर्ट आइपुगेको सूचना ५ अक्टोबरमा प्रकाशित गरेको छ। सूचीमा नाम छ कि छैन आधिकारिक वेबसाइटमा हेर्नुहोस्।
दुबईमा ड्राइभिङ लाइसेन्स हराए वा बिग्रिए RTA को वेबसाइट वा एपबाट अनलाइन नयाँ लिन सकिन्छ। २१ वर्ष माथिकालाई कुल ३२० दिरहाम लाग्छ।
दुबई प्रहरीले गोल्ड सुक र नाइफ क्षेत्रमा चलाएको सडक सुरक्षा अभियानमा ३०० ई-स्कुटर, ५० ई-बाइक र ५८ साइकल जफत गरेको छ।