2026-11-23, सोमबार
ताजा
वैदेशिक रोजगारमा मृत्यु वा अंगभंग भएका श्रमिकका सन्ततिलाई वार्षिक रू. १२–१६ हजार छात्रवृत्ति, फागुन मसान्तसम्म आवेदनचार महिनामा ३ लाख ६ हजार नेपालीले लिए श्रम स्वीकृति, गत वर्षभन्दा १२ प्रतिशत बढी; यूएई पहिलो गन्तव्यजापान: कृषि क्षेत्रमा नेपाली र बंगलादेशी कामदारको माग बढ्दो, दक्षिण–पूर्वी एसियाबाट कामदार आउन सुस्तजापान: कुमामोटोमा ५.७ म्याग्निच्युडको भूकम्प, क्युसुका बासिन्दालाई एक साता सतर्क रहन JMA को आग्रहमलेसिया: तीन दिने अभियानमा ३४ कारखानामा छापा, नेपालीसहित ५१९ विदेशी पक्राउमलेसिया: RM१,७०० न्यूनतम तलब नदिने २०४ रोजगारदाता भेटिए, जुन २०२७ देखि न्यूनतम तलब RM२,०००कुवेत: खातामा “गल्तीले” पैसा आयो? अर्को नम्बरमा नपठाउनुहोस्, ७ दिनभित्र बैंक एपको रिफन्डबाट फिर्ता गर्नुहोस्कुवेत: ५१६ जनाको आवासीय ठेगाना रद्द, ३० दिनभित्र नयाँ ठेगाना दर्ता नगरे KD १०० सम्म जरिवाना

🇶🇦 कतार

कतारमा काम गर्ने नेपालीका लागि ताजा समाचार, रोजगारी, भिसा, श्रम कानुन र दूतावासका सूचना।

120 समाचार

कतार: गाडी चलाउँदा मोबाइल समाते QR ५०० जरिवाना र ९० दिनसम्म गाडी जफत

कतारको नयाँ ट्राफिक कानुन नम्बर १९/२०२६ अनुसार गाडी चलाउँदा मोबाइल समाते वा प्रयोग गरे QR ५०० जरिवाना र गाडी ९० दिनसम्म जफत हुन सक्छ।

8 घण्टा अघि

कतार: सिक लिभ अब ई–जाजाबाट मात्र मान्य, कागजी प्रति, हस्ताक्षर र छाप नचाहिने

कतारमा मन्त्रीको निर्णय नम्बर ५४/२०२६ अनुसार ई–जाजाबाट जारी इलेक्ट्रोनिक सिक लिभ कागजी प्रति, हस्ताक्षर र छापबिना नै आधिकारिक मानिनेछ।

8 घण्टा अघि
कतार

कतार: नयाँ ट्राफिक कानुन डिसेम्बर १९ देखि, आँखा तिरमिराउने बत्ती बाले ५०० रियाल जरिवाना

कतारको नयाँ ट्राफिक कानुन डिसेम्बर १९ देखि लागू हुँदैछ। मौसमले नमागेको बेला आँखा तिरमिराउने बत्ती बाले ५०० रियाल र अनुमतिबिना आपत्कालीन आवाज/बत्ती जडान गरे १,००० रियाल जरिवाना।

1 दिन अघि2 मिनेट
कतार

कतार: आजदेखि साताभर राति र बिहान कुहिरो लाग्ने, चालकलाई सतर्क रहन मौसम विभागको आग्रह

कतारको मौसम विभागले नोभेम्बर २२ देखि साताको अन्त्यसम्म राति र बिहान सबेरै कुहिरो लाग्ने र देखिने दूरी घट्ने चेतावनी दिएको छ।

1 दिन अघि2 मिनेट
कतार

कतार: आज (शनिबार) समुद्रमा तेज हावा र ८ फिटसम्म अग्लो छाल, मौसम विभागको चेतावनी जारी

कतार मौसम विभागका अनुसार शनिबार (नोभेम्बर २१) समुद्री क्षेत्रमा तेज हावा र अग्लो छालको चेतावनी जारी रहन्छ। छाल कहिलेकाहीँ ८ फिटसम्म अग्लो हुनसक्छ।

2 दिन अघि2 मिनेट
कतार

कतार: अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ वा विज्ञापन राखे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना

कतारको नयाँ ट्राफिक कानुनअनुसार लिखित अनुमतिबिना गाडीमा स्टिकर, लेखाइ, तस्बिर वा विज्ञापन राख्न पाइँदैन। उल्लङ्घन गरे एक वर्षसम्म कैद वा १० हजार रियालसम्म जरिवाना हुनसक्छ।

2 दिन अघि2 मिनेट
कतार

कतार: अनावश्यक हर्न, एयर हर्न वा म्युजिकल हर्न र चर्को बत्ती बाले QR५०० जरिवाना, नयाँ ट्राफिक कानुनको स्पष्टीकरण

कतारको नयाँ ट्राफिक कानुनअनुसार तत्काल खतरा हुँदा मात्र हर्न बजाउन पाइन्छ। एयर हर्न वा म्युजिकल हर्न जडान र अनावश्यक चर्को बत्ती बाल्दा QR५०० तथा आपतकालीन सवारीका साइरन–बत्ती अनुमतिबिना राखे QR१,००० जरिवाना हुन्छ।

3 दिन अघि2 मिनेट
कतार

कतार: गाडीमा १३ वर्षमुनिका बालबालिका वा बिरामी–वृद्धलाई एक्लै छोडे QR१०,००० जरिवाना

कतारको नयाँ ट्राफिक कानुन नं. १९/२०२६ को धारा ७१ अनुसार १३ वर्षमुनिका बालबालिका, अपाङ्गता भएका, बिरामी वा वृद्धलाई ठूला मानिसको निगरानीबिना गाडीमा छोड्न पाइँदैन। उल्लंघन गरे QR१०,००० जरिवाना हुन्छ।

3 दिन अघि2 मिनेट
कतार

कतार: ई–स्कुटर पनि गृह मन्त्रालयमा दर्ता गरी नम्बर प्लेट लगाएर मात्र चलाउन पाइने, हेल्मेट अनिवार्य

कतारको नयाँ ट्राफिक कानुनअनुसार ई–स्कुटर दर्ता गरी प्लेट लगाएर मात्र चलाउन पाइने र चालक तथा यात्रुले हेल्मेट लगाउनुपर्ने भएको छ।

4 दिन अघि2 मिनेट
कतार

कतारको नयाँ ट्राफिक कानुन: रातो बत्ती काटे, मादक सेवन गरी चलाए वा ६० किमीभन्दा बढी ओभरस्पिड गरे गाडी नै जफत हुन सक्ने

कतारको नयाँ ट्राफिक कानुन (कानुन नं. १९, २०२६) अनुसार ११ प्रकारका गम्भीर ट्राफिक कसुरमा दोषी ठहर भए अदालतले सवारी साधन जफत गर्ने आदेश दिन सक्नेछ।

4 दिन अघि2 मिनेट