दुबई महावाणिज्यदूतावास तिहारमा नोभेम्बर ११ (बुधबार) मात्र बन्द, अरू कार्यदिनमा नियमित सेवा
दुबईस्थित नेपाली महावाणिज्यदूतावास तिहारको अवसरमा नोभेम्बर ११ बुधबार मात्र बन्द रहने र यो हप्ताका अन्य कार्यदिनमा नियमित खुला रहने भएको छ।
We Will Put All Information About Nepal to बैदेशीक रोजगारी
371 समाचार
दुबईस्थित नेपाली महावाणिज्यदूतावास तिहारको अवसरमा नोभेम्बर ११ बुधबार मात्र बन्द रहने र यो हप्ताका अन्य कार्यदिनमा नियमित खुला रहने भएको छ।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले राहदानी फाराम टाइपिङ सेन्टरमा पैसा तिरेर भराउनुको सट्टा आफैँ भर्न आग्रह गर्दै विवरण जाँच्ने सूची र भिडियो म्यानुअल सार्वजनिक गरेको छ।
अबुधाबीस्थित नेपाली राजदूतावास तिहार/दीपावलीका अवसरमा १० देखि १२ नोभेम्बरसम्म बन्द रहने; ९ र १३ नोभेम्बरमा नियमित रूपमा खुला।
युएईमा म्याद सकिएको १० वर्षभन्दा बढी भएको ड्राइभिङ लाइसेन्स नवीकरण गर्न जनवरी १, २०२७ देखि थ्योरी र प्राक्टिकल परीक्षा दिनुपर्नेछ। लर्नर परमिट ६ महिनासम्मको हुनेछ।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले राहदानी, कागजात प्रमाणीकरण र मागपत्र प्रमाणीकरणको शुल्क सूची सार्वजनिक गर्दै सेवाग्राहीलाई दलाल वा बिचौलियाको पछि नलाग्न आग्रह गरेको छ।
युएईमा जनवरी १, २०२७ देखि ई–स्कुटर, ई–बाइक र मोपेड चलाउन तीन वर्षको अनुमति र दर्ता अनिवार्य; न्यूनतम उमेर १५ वर्ष, मोटर गाडीको सडकमा ई–स्कुटर निषेध।
शारजाहको अल तावुन इन्टरचेन्ज र केही पुल–जंक्सन नोभेम्बर ४ देखि आंशिक रूपमा खुले; शेख मोहम्मद बिन जायद रोडबाट एक्स्पो सेन्टरतर्फ एकतर्फी बाटो चल्यो। अल तावुन सुरुङ खुल्न बाँकी।
मन्त्रिपरिषद्को निर्णय नं. १७४ (२०२६) अनुसार सबै चालकका लागि २४ घण्टामा बढीमा ९ घण्टा ड्राइभिङ; थकाइले असर गरे त्यसअघि नै नचलाउनुपर्ने।
मन्त्रिपरिषद्को निर्णय नं. १७४ (२०२६) अनुसार जनवरी १, २०२७ देखि प्रवासीलाई ५ वर्ष, पहिलो पटक लिनेलाई २ वर्ष र २१ वर्षमुनिकालाई १ वर्षको लाइसेन्स।
इतिहाद रेलले यात्रु सेवाको पहिलो पूरा महिनामा १ लाख २० हजार टिकट बेचेको छ; अल धफ्राका मदिनत जायद र लिवा स्टेसन नोभेम्बर ३० मा खुल्दैछन्।